काठमाडौँ– प्रभु बैंक लिमिटेडले मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान […]