हाम्रो नेपाली पार्टीबाट काठमाडौं ८ मा सुमन सायमीको मनोनयन

२३ असोज, काठमाडौं । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । सायमी गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पनि लडेका थिए […]

सम्बन्धित सामग्री

काठमाडौं ८ मा विराजभक्तको अग्रता, सुमन सायमी पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार उनले ३०९६ मत पाएका छन् । यस्तै लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका सुमन सायमीले २८१२ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार १३४७ मत पाउँदा नेकपा एसका उम्मेदवारले ११९७ मत पाएका छन् । […]

काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं […]

काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]

काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा, एमाले र गठबन्धन पछि परे

प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमी ५९१ मतका साथ अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पछ्याउँदै ६०७ भोट ल्याएका छन् ।

काठमाडौं ८ : नेकपा एसका जीवनरामलाई एमालेका शिवसुन्दरको चुनौती

दुवै उम्मेदवारको तगारो सामाजिक अभियन्ता एवं हाम्रो नेपाल पार्टीका सुमन सायमी काठमाडौं ८ मा काठमाडौं

जनतामा वितृष्णा छ, मेरो खोजी भइरहेको छ : सुमन सायमी

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी वैकल्पिक शक्ति निर्माणमा जग हालिरहेको बताउँछन् । सायमी भन्छन्, ‘यसपालि सातै प्रदेशमा मान्छे उठाएका छौं । यसबाट नयाँ सुरुवात भइसकेको छ । चुनावपछि नयाँ धरातल निर्माण हुन्छ र पाँच वर्ष पछिसम्म ठूलो वैकल्पिक शक्ति निर्माण हुन्छ ।’ डा. बाबुराम भट्टराई […]

काठमाडौं–८ बाट सायमी र काठमाडौं–९ बाट श्रेष्ठले स्वत्रन्त्र उम्मेदवारी दिने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर– ८ बाट सुमन सायमी र काठमाडौं–९ बाट