जनतामा वितृष्णा छ, मेरो खोजी भइरहेको छ : सुमन सायमी

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी वैकल्पिक शक्ति निर्माणमा जग हालिरहेको बताउँछन् । सायमी भन्छन्, ‘यसपालि सातै प्रदेशमा मान्छे उठाएका छौं । यसबाट नयाँ सुरुवात भइसकेको छ । चुनावपछि नयाँ धरातल निर्माण हुन्छ र पाँच वर्ष पछिसम्म ठूलो वैकल्पिक शक्ति निर्माण हुन्छ ।’ डा. बाबुराम भट्टराई […]

सम्बन्धित सामग्री

मेयर बालेन्द्रको विचार राम्रो छ, प्रक्रिया र शैली मिलेन: सुमन सायमी

सुमन सायमी काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्।...

मेयर बालेन्द्रको विचार राम्रो छ, प्रक्रिया र शैली मिलेन: सुमन सायमी

सुमन सायमी काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्।...

फेरि हारे सुमन सायमी, दुवै चुनावमा 'स्वतन्त्र' तगाराे

काठमाडौं महानगरपालिकाको मेयर चुनाव स्वतन्त्र लडेका सायमी प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए

काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]

सुमन सायमी : स्थानीय मुद्दाबाट चिनिएका सायमीको मन्त्रीसँग प्रतिस्पर्धा

कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ चर्चित छन् । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए, उनी । सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको सायमी बताउँछन् । ‘कलंकीमा पसल र बालाजुमा […]

दलहरु ठिक छैनन् भन्ने भ्रम हटाउन आवश्यक छ : सुमन सायमी

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले दलहरु ठीक छैनन् भन्ने भ्रम हटाउन आवश्यक रहेको बताएका छन्। जनतामा दलहरु ठिक छैनन् भन्ने भ्रम परेको उल्लेख...

बालेनको विजय र्‍यालीमा भेटिएका सुमन सायमी

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएपछि आयोजित धन्यवाद र्‍यालीमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि देखिए । बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा सायमी १३ हजार ७७० मतसहित चौथो स्थानमा रहे । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार सिर्जना सिंह र तेस्रोमा एमाले उम्मेदवार केशव स्थापित थिए । […]

वैकल्पिक शक्तिको जग बसाउन काठमाडौँको मेयरमा उम्मेदवारी दिएँः सुमन सायमी

काठमाडौँ महानगरपालिकाको मेयरमा सुमन सायमीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। वैकल्पिक राजनीतिक शक्तिको जग बसाउनका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी छ। काठमाडौँमा सडक विस्तार पीडित संघर्ष समितिका अगुवा उनले गुठी विधेयकविरुद्धको आन्दोलनमा युवाको नेतृत्व पनि गरेका थिए। काठमाडौँको मेयरमा उम्मेदारी दिएका सुमन सायमी सँग देशसञ्चारका लागि गोविन्द लुइँटेलले गरेको कुराकानीः तपाईंले किन महानगरमा उम्मेदवारी […]