‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी

काठमाडौं : बिहीवार स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ। बिहीवार सुमन सायमीको नेतृत्वमा अभियान घोषणा गर्दै उम्मेदवारी घोषणा गरिएको हो। उनीहरुले आगामी निर्वाचनमा चुनाव चिह्न ‘लौरो’ लिएर प्रतिस्पर्धा गर्ने भन्दै प्रचार गरिरहेका छन्। घोषणा गरिए अनुसार काठमाडौं-५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं-८ मा सुमन सायमी र…

सम्बन्धित सामग्री

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए ।  गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्

जिल्लामा सक्रिय सङ्गठन भएका साना दलले आफ्नै चिह्नबाट चुनाव लड्न पाउने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो । दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ । आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक ...