काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा, एमाले र गठबन्धन पछि परे

प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमी ५९१ मतका साथ अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पछ्याउँदै ६०७ भोट ल्याएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म १६ हजार ५४७ मतगणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ५ हजार २८५ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ४ हजार २५३ मत…

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]

काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]

काठमाडौं–८ मा घण्टी र लौरोको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं–८ को पछिल्लो मतगणना अनुसार ठुला दलहरुलाई पछि पार्दै नयाँ दलहरुले अग्रता लिइरहेका छन् । हालसम्म २ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६०७ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै लौरो अभियानका सुमन सायमीले ५९१ मतसहित दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपाका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३०४ र नेकपा […]

काठमाडौं ८ मा घण्टीको अग्रता, पछिपछि लौरो

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३ मत पाएका छन् ।

काठमाडौं ८ मा विराजभक्तको अग्रता, सुमनले पछ्याउँदा जीवनराम भने चौथौ

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म २ हजार मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ६०७ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ५९१ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर…

हाम्रो नेपाली पार्टीबाट काठमाडौं ८ मा सुमन सायमीको मनोनयन

२३ असोज, काठमाडौं । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । सायमी गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पनि लडेका थिए […]

स्वतन्त्रहरूको लौरो अभियान घोषणा, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। उनीहरूले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरेका हुन्। सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए। अहिले उनले काठमाडौं-८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सायमीसहित स्वतन

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

काठमाडौँ- ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो । काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको […]