पृथ्वी छात्रवृत्ति कोष स्थापना

समुदायद्धारा संचालित सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरिएको छ । समुदायद्वारा संचालित क्याम्पसमा बिहीबार आयोजित समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख...

सम्बन्धित सामग्री

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना

सप्तरी, २५ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् । डा अहिराजले गाउँका विद्यार्थीका लागि केही […]

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका […]

तलबबाट छात्रवृत्ति कोष स्थापना

सदरमुकाम चौताराबाट उत्तरमा पर्ने बिकट स्थानीय सरकार जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बोले आफ्नो तलब र भत्ताबाट छात्रवृत्ति कोष स्थापना गरेका छन्। स्याङ्बो माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्।  गरिब, जेहेन्दार र प्राविधिक शिक्षा...

मेयरले बिहे खर्च कटाएर उपचार र छात्रवृत्ति कोष स्थापना गर्ने

बेलका नगर प्रमुखले बिहेमा लाग्ने खर्च कटौती गरेर आकस्मिक उपचार कोष तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।...

मेयरले बिहे खर्च कटाएर उपचार र छात्रवृत्ति कोष स्थापना गर्ने

बेलका नगर प्रमुखले बिहेमा लाग्ने खर्च कटौती गरेर आकस्मिक उपचार कोष तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।...

उद्योगी गोयलद्वारा शैक्षिक छात्रवृत्ति कोष स्थापना

विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको छात्रवृत्तिको स्थापना गरेका छन् ।मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा गोयलले कोष घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी संरक्षित सुमनदेवी गोयल छात्रवृत्तिमा चारलाख रुपैयाँको अक्षयकोष रहेको थियो ।स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएका […]

हेटौँडा क्याम्पसद्वारा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना

बागमती, ६ भदौ: हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याएका थिए। क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए । कोषको ब्याजको रकमबाट विभिन्न तहका […]

प्रा डा वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

तनहुँ, २ भदौ । व्यास नगरपालिका–२ निवासी प्रा डा ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गरेका छन् । व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना गरेका हुन् । उनले यसअघि छात्रवृत्ति कोषमा रु एक लाख एघार हजार रु १११ […]

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

असहाय, गरीब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १ सय रुपैयाँ कोषमा जम्मा गर्दै उनकै पहलमा औपचारिक रूपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरीब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको…

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

काठमाडौँ। असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।