सदरमुकाम चौताराबाट उत्तरमा पर्ने बिकट स्थानीय सरकार जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बोले आफ्नो तलब र भत्ताबाट छात्रवृत्ति कोष स्थापना गरेका छन्। स्याङ्बो माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्।
गरिब, जेहेन्दार र प्राविधिक शिक्षा...
समुदायद्धारा संचालित सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरिएको छ । समुदायद्वारा संचालित क्याम्पसमा बिहीबार आयोजित समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख...
सप्तरी, २५ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् । डा अहिराजले गाउँका विद्यार्थीका लागि केही […]
गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका […]
विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको छात्रवृत्तिको स्थापना गरेका छन् ।मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा गोयलले कोष घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी संरक्षित सुमनदेवी गोयल छात्रवृत्तिमा चारलाख रुपैयाँको अक्षयकोष रहेको थियो ।स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएका […]
बागमती, ६ भदौ: हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याएका थिए। क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए । कोषको ब्याजको रकमबाट विभिन्न तहका […]
तनहुँ, २ भदौ । व्यास नगरपालिका–२ निवासी प्रा डा ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गरेका छन् । व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना गरेका हुन् । उनले यसअघि छात्रवृत्ति कोषमा रु एक लाख एघार हजार रु १११ […]
असहाय, गरीब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १ सय रुपैयाँ कोषमा जम्मा गर्दै उनकै पहलमा औपचारिक रूपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरीब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको…