धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका […]