हेटौँडा क्याम्पसद्वारा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना

बागमती, ६ भदौ: हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याएका थिए। क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए । कोषको ब्याजको रकमबाट विभिन्न तहका […]

सम्बन्धित सामग्री

हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना

महवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका नगरक्षेत्र दुईवटा गार्मेन्ट उद्योग स्थापना भएका छन् । उपमहानगरले २० लाखको लगानीमा वडा नम्ब। ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नम्बर ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नम्बर १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । […]

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता

बाग्मती – हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ। केन्द्र स्थापनाका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो। अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती […]

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर

मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा : स्थानीय तह निर्वाचनका लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो। बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा…

वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईँले उद्घाटन गरेकी हुन् । कुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागाईँले वर्डफ्लु रोगका कारण […]

वर्डफ्लु नियन्त्रण गर्न रातोमाटेमा चेकपोष्ट स्थापना

मकवानपुरको हेटौँडा  उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा  हुमागाईं उद्घाटन  गरिन्।

निजी क्षेत्रको लगानीमा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

निजी क्षेत्रको पूर्ण लगानीमा हेटौंडा अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मकवानपुर घर जग्गा व्यवसायी संघले ३८ लाख लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । अक्सिजन प्लान्ट नहुँदा...

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

मकवानपुर, ८ जेठ: उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक […]

हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु

काठमाडौं। हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु भएको छ। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन्। अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हो।

१० हजार फूलका बिरुवा उत्पादन गर्दै हेटौँडा उपमहानगरपालिका

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई अझै तीव्र पार्नका लागि आफै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्न थालेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा फूलका बिरुवा रोप्न सक्ने गरी १० हजार फूलका बिरुवा उत्पादन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।  हेटौँडा बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजनाअनुसार महँगो मूल्यमा फूलका बिरुवा खरिद गर्नुभन्दा पनि आफै उत्पादन गरेर रोप्न लागिएको मेयर महतले बताउनुभयो ।  हेट...