माओवादी केन्द्रले ३२ नेतालाई दियो महत्वपूर्ण जिम्मेवारी : स्कुल विभागको इञ्चार्ज प्रचण्ड आफैँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको  बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। जस अनुसार अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुनलाई तोकिएको छ। त्यस्तै, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता…

सम्बन्धित सामग्री

माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी नरेश भण्डारीलाई

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ । आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको जानकारी दिए ।  इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । पार्टी विधानले तोके बमोजिम भण्डारीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिइएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा […]

माओवादी केन्द्रले बनायो तीन आयोग, क–कसले पाए नेतृत्व ?

नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति

माओवादीले दियो नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई  अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो । यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त

नवप्रवेशीलाई जिम्मेवारी दिँदै माओवादी

नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई जिम्मेवारी दिने भएको छ। विगतदेखि नै पार्टी प्रवेश गरेकालाई जिम्मेवारी दिने नीति लिएको माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने भनेको छ । माओवादी केन्द्र सम्बद्ध स्रोतका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी प्राप्त नपाएका कोही भए विवरण उपलब्ध गराउन निर्देश गरेको छ । पार्टी एकीकरणमा

नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]

माओवादी नेताको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ । माओवादीले पार्टीको...

माओवादी केन्द्रले तोक्यो प्रदेश र जिल्लाको जिम्मेवारी

माओवादी केन्द्रले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले आइतबार विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा...

माओवादी केन्द्रले गर्यो नेताहरुको

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ। दुई दिन चलेको स्थायी कमिटी बैठकले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए। जिल्ला संयोजक प्रदेश कमिटीले तोक्ने गरी अधिकार दिएको पनि उनले जानकारी दिए।