माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सहइन्चार्ज, कसलाई कहाँको जिम्मेवारी ?

बैठकले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेशका सबै जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा नयाँ इन्चार्ज पठाएको छ। प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर नयाँ नेताहरुलाई जिम्मेवारी दिएको हो। माओवादीले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई इन्चार्ज बनाएको छ। यस्तै, सिन्धुपाल्चोकमा केशव […]