माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी

काठमाडौं : माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। माओवादीले नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेसँगै महराले प्रक्ताको जिम्मेवारी पाएका हुन्। माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ। यता नेता नारायणकाजी श्रेष्ठलाई भने प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिएको छ। पार्टीको स्कुल…

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिनुभयो । “छलफल जारी छ । विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ । छिट्टै निष्कर्षमा …

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा

बाँके - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताउनुभएको छ ।  एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उहाँको दाबी छ ।  प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास  व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेस...

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पन...

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छः कृष्णबहादुर महरा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा […]

कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा मंसिरमा हुने निर्वाचनका लागि दाङबाट उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको क्षेत्र नम्बर २ समन्वय समितिको आइतबार बसेको बैठकले महराको नाम दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । पुर्वसभामुख महरा गत ०७४ को चुनावमा सोही क्षेत्रबाट उम्मेदवार भएर जित हासिल […]

दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस

२६ भदौ, दाङ । दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा […]

संविधान रक्षाका लागि गठबन्धन : कृष्णबहादुर महरा

दाङ, पुस २९ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच गठबन्धन मुलुकको स्वाधिनता र संविधान रक्षाका लागि भएको बताउनुभएको छ । यो गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने बताउनुभयो । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को कार्यालय शुभारम्भ गर्दै महराले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न […]

पत्रकार सम्मेलनमा महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको छलफल बारे शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिँदै  । तस्बिर, रासस