नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]

सम्बन्धित सामग्री

भागबण्डा टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ- मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँट टुंगो ...

भागबण्डा टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ- मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँट टुंगो ...

प्रदेश १ मा माओवादीकाे सहभागिताविना नै एमालेकाे नेतृत्वमा सरकार बन्याे

काठमाण्डाै – प्रदेश १ मा नेकपा माओवादी केन्द्रको सहभागिताविना नै नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भएको छैन । प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै  माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ । हिजो आइत...

माओवादीमा असन्तुष्टि

काठमाडौं, असोज २९ । नेकपा (माओवादी केन्द्र)भित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा प्रभावकारी र लामो समय योगदान गरेका नेता छुटाइएको, पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्दा उपयुक्त जिम्मेवारी नदिइएको तथा पार्टी सञ्चालन प्रक्रियासमेत सही ढंगले […]

माओवादीमा असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा प्रभावकारी र लामो समय योगदान गरेका नेता छुटाइएको, पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्दा उपयुक्त जिम्मेवारी नदिइएको तथा पार्टी सञ्चालन प्रक्रियासमेत सही ढंगले नभएको […]

माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।...

यी हुन् माओवादी केन्द्रका ३७३ केन्द्रीय सदस्य [नामावली]

नेकपा (माओवादी केन्द्र) को आइतबार बसेको केन्द्रीय समिति बैठकमा ३७३ केन्द्रीय सदस्य सहभागी भएका छन् । स्थानीय तह निर्वाचन समीक्षा, पार्टीको जिम्मेवारी बाँडफाँट, आगामी निर्वाचन तयारीलगायत एजेन्डासहित प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा उक्त संख्यामा केन्द्रीय सदस्यहरु उपस्थित भएका हुन् ।

माओवादी केन्द्रीय समिति ८ फागुनबाट, पदाधिकारीलगायत जिम्मेवारी बाँडफाँट हुने

काठमाडौं, ३ फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ । गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो । उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले […]

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

संगठन पुनर्गठनमा होमिएको नेकपा माओवादी केन्द्र बागलुङले जिल्लाका १० वटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिक...

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हावी

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]