माओवादी केन्द्रले गर्यो नेताहरुको

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ। दुई दिन चलेको स्थायी कमिटी बैठकले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए। जिल्ला संयोजक प्रदेश कमिटीले तोक्ने गरी अधिकार दिएको पनि उनले जानकारी दिए।

सम्बन्धित सामग्री

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको…

कर्णालीमा माओवादी केन्द्रले चार मन्त्रालय नछाड्ने

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले चारवटा मन्त्रालय नछाड्ने भएको छ । त्यसका लागि माओवादी केन्द्र संसदीय दलको बैठकले बिहीबार निर्णय गरिसकेको छ । गठबन्धन दलहरुमध्ये माओवादी सबैभन्दा ठुलो दल हो । त्यसैले पनि माओवादी केन्द्रले हैसियतका आधारमा चार मन्त्रालय नछाड्ने अडान लिएको हो ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीसँग भने, ‘सरकारमा सहभागी हुनका लागि भने आवश्यक निर्णय लिने जिम्मा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको छ ।’ ख

सुर्खेतमा सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

सुर्खेतमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ । नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ । अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।बुधबार बिहान बसेको […]

माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई सोध्यो स्पष्टीकरण

जनकपुरधाम : धनुषाका माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, विदेह नगरपालिकाकी उपप्रमुख निलम देवी मण्डल, शहीदनगर नगरपालिकाकाकी उपप्रमुख शिला देवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो। माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार…

माओवादी केन्द्र मकवानपुरले पनि गर्दोइमा राख्यो आफ्नै बोर्ड

हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयले पनि गर्दोइमा पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका हुन्। यसैकारण गर्दोइस्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो। एमालेसँग एकीकरण हुनुअघि पनि त्यहाँ माओवादीकै जिल्ला कार्यालय…