मानसिक रोग छ, उपचार छैन

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता गर्दा ६० दिनभित्र टुंग्याउने भनिएका द्वन्द्वकालीन मुद्दा यतिबेला शुल बनेर बसेको छ।...

सम्बन्धित सामग्री

लैगिक हिंसाले मानसिक समस्या बढ्यो

कुनै पनि हिंसा निरन्तर भएमा महिला, बालबालिका या पुरुष सबैलाई कुनै न कुनै प्रकारको मानसिक रोगहरू लाग्न सक्छन्। नेपालमा पनि महिलामा हुने बिभिन्न हिंसाका कारण मानसिक रोग लाग्ने गरेको मानसिक रोगीहरूको पुनर्स्थापना तथा उपचार गरिरहेको गैरसरकारी संस्था कोशिशले ज...

भावी पुस्ताहरुको संरक्षण

मानसिक रोग धेरै मानिसलाई लाग्छ। रोग लागेमा आवश्यक पर्ने उपचार, व्यवस्थापन र सेवाहरु तथा यसका रोकथामका आवश्यक पूर्वाधारहरु केकस्तो तयारी हालमा छाड्ने छौं रु गम्भीर प्रकृतिका मानसिक रोग लागेमा एकातिर तिनका सन्तान प्राप्तिको चाहना मानवअधिकारको रुपमा भने अर्कोतिर सन्तानलाई रोग हुने उच्च खतरा नितिगत अन्यौल बीचमा व्यावहारिक निर्णय टड्कारो तेर्सिन्छ।

उपचारसँगै सीपमूलक तालिम

२४ असोज, चितवन । मानसिक रोगको उपचारमा सबैभन्दा ठूलो समस्या बिरामीले आफूलाई लागेको रोग स्वीकार गर्न नसक्नु हो । त्यसैले विरामीलाई मनाएर उपचार सुरु गर्नु चुनौतीपूर्ण हुने गरेको चिकित्सकहरुको अनुभव छ । मानसिक रोग विशेषज्ञ प्रा.डा. शैलेन्द्र अधिकारी भन्छन्, ‘कडा खालको मनोरोग भइसक्दा पनि ९० प्रतिशतभन्दा बढी बिरामीले आफूलाई मानसिक रोग छ भन्ने स्वीकार गर्दैनन् […]

‘उचित उपचार भएमा मानसिक रोग पूर्णरुपमा निको हुन्छ’

पछिल्लो केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति […]

डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका

सविता सिंह ठकुरी – डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान जाने समेत देखिएको छ । यसको नकारात्मक प्रभावले मानिसहरुको व्यवहार, पढाई, काम र सम्बन्धमा धेरै असर पार्दछ । कुनै समयमा हामीलाई थाहा पनि नहुन सक्छ […]

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको उपचार यसरी

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अर्थात् ‘ओसिडी’ एक प्रकारको मानसिक रोग हो । यस्तो मानसिक रोग लागेका मानिसले छिनछिनमा विचार वा भावनाहरू दोहोर्‍याउने गर्छन् । हुन त मनमा विचार वा भावना दोहोरिनु सामान्य कुरा...

मानसिक रोग : कति प्रकारको हुन्छ फोयिबा, यसको कारण र उपचार के ?

डरलाई रोग नबनाउनुहोस्, समयमै उपचार गर्नुहोस् । फोयिबा एक यस्तो आधारहीन डर या अनुभव हो कि जसले बेचैनी र अशान्तिको जन्म दिन्छ । भय आफैँमा एक वास्तविक वा अवास्तविक खतराको मानसिक प्रतिक्रिया हो । मानिसहरुका लागि डर सामान्य कुरा हो । यस स्थितिमा हामीमा कुनै हानि हुँदैन । उदाहरणका लागि धेरै मानिसहरु माकुरा देखेर डराउँछन् […]

आज विश्व योग दिवस : मानसिक रोग र आत्मसम्मान वृद्धिका लागि योग सरल र सहज उपाय

काठमाण्डाै - आज विश्व योग दिवस मनाइँदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो ।  सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।  आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको ...

औषधी गरे निको हुन्छ पागलपन, समाज र परिवारले माया गरौं (भिडिओ)

यो रोग आफैंमा कडा खालको रोग हो। लामो समयसम्म उपचार गर्नुपर्छ। औषधी लत लाग्ने खालको होइन। व्यक्तिको सुधारको आधारमा औषधी खानुपर्छ। हेर्नुस् सिभिल र अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा निसिता पाठकसँगको भिडिओ कुराकानी:

अत्यधिक सेल्फी लिनु मानसिक रोग !

आजकल धेरैलाई सेल्फी लिन मन लाग्छ । स्मार्टफोनहरूले पनि सेल्फी क्यामरालाई विशेष फीचर बनाएका हुन्छन् । तर हालै गरिएको एक अध्ययनले सेल्फीमोह एक मानसिक विकार भएको बताएको छ । त्यसबाट मुक्त हुनका लागि उपचार नै आवश्यक हुन्छ ।  बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय तथा भारतको थिगाराज स्कूल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताहरूले उक्त अध्ययन गरेका हुन् । तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् । एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेको थियो ।  अनुसन्धानकर्ताहर...