भावी पुस्ताहरुको संरक्षण

मानसिक रोग धेरै मानिसलाई लाग्छ। रोग लागेमा आवश्यक पर्ने उपचार, व्यवस्थापन र सेवाहरु तथा यसका रोकथामका आवश्यक पूर्वाधारहरु केकस्तो तयारी हालमा छाड्ने छौं रु गम्भीर प्रकृतिका मानसिक रोग लागेमा एकातिर तिनका सन्तान प्राप्तिको चाहना मानवअधिकारको रुपमा भने अर्कोतिर सन्तानलाई रोग हुने उच्च खतरा नितिगत अन्यौल बीचमा व्यावहारिक निर्णय टड्कारो तेर्सिन्छ।