डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका

सविता सिंह ठकुरी – डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान जाने समेत देखिएको छ । यसको नकारात्मक प्रभावले मानिसहरुको व्यवहार, पढाई, काम र सम्बन्धमा धेरै असर पार्दछ । कुनै समयमा हामीलाई थाहा पनि नहुन सक्छ […]