२४ असोज, चितवन । मानसिक रोगको उपचारमा सबैभन्दा ठूलो समस्या बिरामीले आफूलाई लागेको रोग स्वीकार गर्न नसक्नु हो । त्यसैले विरामीलाई मनाएर उपचार सुरु गर्नु चुनौतीपूर्ण हुने गरेको चिकित्सकहरुको अनुभव छ । मानसिक रोग विशेषज्ञ प्रा.डा. शैलेन्द्र अधिकारी भन्छन्, ‘कडा खालको मनोरोग भइसक्दा पनि ९० प्रतिशतभन्दा बढी बिरामीले आफूलाई मानसिक रोग छ भन्ने स्वीकार गर्दैनन् […]