विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ खुद्रा मूल्यमै बेच्न सिफारिस

३ पुस, काठमाडौं । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुझाव समितिले आफ्नो प्रतिवेदन बुझाउँदै यस्ता वस्तु अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्नुपर्ने सिफारिस गरेको हो । देशभरका विमानस्थल भित्र राखिएका […]

सम्बन्धित सामग्री

बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार बढाउने तयारी

१ जेठ, काठमाडौं । सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । नेपाल आफैं उत्पादनमा सक्षम रहेका र कतिपय अवस्थामा नभई नहुने वस्तुको आयात ६ महिना भित्रै निरुत्साहित गर्ने गरी सरकारले राष्ट्रिय कार्ययोजना तयार पारेको हो । केही समय अघि मन्त्रिपरिषद्‍बाट स्वीकृत […]

यी खानेकुरामा हुन्छ ‘ट्रान्स फ्याट’, यसले कसरी बिगार्छ मुटु ?

अक्सर हामी भनिरहेका हुन्छौं, बजारका खानेकुरा हानिकारक हुन्छन् । चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरेले स्वास्थ्य खराब गर्छ । किन यसो भनिएको होला ? किनभने यी खानेकुरामा ‘ट्रान्स फ्याट’ हुन्छ । बजारमा पाइने अधिकांश तयारी खानेकुरामा ट्रान्स फ्याट हुन्छ । अब प्रश्न उठ्छ, ट्रान्स फ्याट के हो ? यसलाई सरल रुपमा यसरी बुझौं । हामीले विभिन्न माध्यमबाट […]

चामलदेखि खानेतेलसम्म किन्नुअघि हेर्नैपर्छ यी ६ कुरा

खानेतेल त छाकैपिच्छे प्रयोग गरिन्छ । तर तेल खरिद गर्नुअघि त्यसको प्याकेटमा लेखिएका कुरा हेर्छौं ? चामल किन्नुअघि त्यसको प्याकेटमा के लेखिएको छ चासो दिन्छौं ? खाजानास्ताको रुपमा चाउचाउ-बिस्कुट अनिवार्यजस्तै भइसकेको छ । तर यी खानेकुरा खरिद गरिरहँदा उक्त प्याकेटमा लेखिएका कुराहरु हामी ध्यान दिन्छौं ? हाम्रो बानी के छ भने कुनैपनि सामग्री खरिद गर्नुअघि […]

शरीरमा के हुन्छ ? जब हामी चाउचाउ, कुरकुरे खान्छौं

हाम्रो नियमित खाजा जस्तै भएको छ- चाउचाउ र बिस्कुट । भोक टारिहाल्नुपर्‍यो ? चाउचाउ उमालेर खाइदिन्छौं । बिहान चियासँग के खाने ? बिस्कुट खोज्न थाल्छौं । बालबच्चालाई खुसी बनाउनुपर्‍यो के गर्ने ? चीजबल, कुरकुरे किनिदिन्छौं । कतै यात्रा गर्नुपरेमा बाटोमा के खाने ? चिप्स, दालमोठ बोक्छौं । खाँदा मीठो लाग्छ । न पकाउन झन्झट, न […]

आटा ढुक्कले खाए हुन्छ, मैदा किन हुँदैन ?

मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा-नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ । तर चिकित्सकहरु भन्छन्, ‘मैदा खानु स्वास्थ्यका लागि उचित छैन ।’ खासमा मैदा किन ‘खान हुन्न’ भनिन्छ ? मैदा कसरी बन्छ ? मैदाजन्य खानेकुराले शरीरमा के […]

बालबालिकामा बढ्दै 'जंक फुड कल्चर': कसरी आकर्षित गर्ने 'होम मेड फुड'तिर?

बजारमा पाइने चोकोज, बिस्कुट, कर्नफ्लेक्स, चाउचाउ जस्ता धेरै क्यालोरी र फ्याट भएका खानेकुरा कम गरेर घरमै रोटी, तरकारी, हलुवा जस्ता खानेकुरामा जोड दिनुपर्ने प्रधान बताउँछिन्। साथै, बच्चाको उमेर अनुसार खुवाउनुपर्ने पोषणको ज्ञान पनि हरेक अभिभावकले राख्नुपर्ने उनको सुझाव छ।

‘प्याकेट खाना’ : खानै हुन्न ?

काठमाडौं । तपाईं बजारमा एकसरो नजर लगाउनुहोस्, त्यहाँ ‘प्याकेट खाना’को भण्डार नै हुन्छ । कुरकुरे, चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, पाउरोटी, जुस, ससेस । कति हो कति । अब आफ्नो भान्सामा नजर दौडाउनुहोस्, बजारका यी खानेकुराले भान्सामा आफ्नो वर्चश्व जमाउँदैछ । यसको सोझो अर्थ के भने हाम्रा छोराछोरी वा हामी ‘प्याकेट बन्द’ खानेकुराको लतमा परिसकेका छौं […]

कोसेलीमा ‘जङ्क फूड’को प्रयोग बढ्दै

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा कोसेलीको रुपमा ‘जङ्क फूड’को प्रयोग बढ्दै गएको छ । कोसेलीपातमा ड्यु, कोक, चाउचाउ, बिस्कुट लगायतका जङ्कफूडको अधिक प्रयोग हुन थालेको हाे । हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिम लगायतका राई समुदायको बसोबास रहेको स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, स्प्राइट, चाउचाउ, बिस्कुट, कुरकुरे लगायतको प्रयोग बढ्दै गएको छ । दशैं तिहार, साकेला लगायतका चाडवाडका बेला भेटघाटका क्रममा आउने पाहुनाल...

चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म

भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन् । चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन् । उनले भनिन्, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट