चामलदेखि खानेतेलसम्म किन्नुअघि हेर्नैपर्छ यी ६ कुरा

खानेतेल त छाकैपिच्छे प्रयोग गरिन्छ । तर तेल खरिद गर्नुअघि त्यसको प्याकेटमा लेखिएका कुरा हेर्छौं ? चामल किन्नुअघि त्यसको प्याकेटमा के लेखिएको छ चासो दिन्छौं ? खाजानास्ताको रुपमा चाउचाउ-बिस्कुट अनिवार्यजस्तै भइसकेको छ । तर यी खानेकुरा खरिद गरिरहँदा उक्त प्याकेटमा लेखिएका कुराहरु हामी ध्यान दिन्छौं ? हाम्रो बानी के छ भने कुनैपनि सामग्री खरिद गर्नुअघि […]