अक्सर हामी भनिरहेका हुन्छौं, बजारका खानेकुरा हानिकारक हुन्छन् । चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरेले स्वास्थ्य खराब गर्छ । किन यसो भनिएको होला ? किनभने यी खानेकुरामा ‘ट्रान्स फ्याट’ हुन्छ । बजारमा पाइने अधिकांश तयारी खानेकुरामा ट्रान्स फ्याट हुन्छ । अब प्रश्न उठ्छ, ट्रान्स फ्याट के हो ? यसलाई सरल रुपमा यसरी बुझौं । हामीले विभिन्न माध्यमबाट […]