द्वन्द्वकालमा माओवादीले रोल्पा र रुकुमलाई कसरी आत्मनिर्भर बनाउँदै थियो ? (भिडियो)
कपडा बुन्ने उद्योग, चाउचाउ र बिस्कुट उद्योग पनि जनसरकारले स्थापना गरेकाले बाहिरबाट रुकुम–रोल्पामा चाउचाउ र बिस्कुट जान छाडेको पनि चन्दले सम्झना गरे । चन्दकै शब्दमा भन्दा त्यसबेला रुकुम र रोल्पाको आर्थिक वृद्धिदर निकै राम्रो अवस्थामा थियो ।