चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चिनियाँ जनता र चीनको शान्तिपूर्ण विकासको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार अमेरिकी काउन्सिलका अध्यक्ष रिचर्ड हाससँग भएको भिडियो वार्ताका दौरान उनले सौहाद्रपूर्ण रुपमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखे ।यस बैठकमा अमेरिकाबाट झन्डैं पाँच सय प्रतिनिधि सहभागी थिए । अमेरिकाले चीनको शान्तिपूर्ण विकासलाई स्विकार्ने र चिनियाँ नागरिकहरुको राम्रो जीवन बाँच्न पाउने अधिकारको सम्मान गर्ने विषयमै आपसी सम्बन्ध निर्भर गर्ने विदेशमन्त्री वांगले बताए । चिनिय