काठमाडौँ : विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्ज्वल भबिस्यको लागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परीक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै आयोजना गरेको 'करियर फेस्ट' दोस्रो संस्करण सम्पन्न भएको छ। फागुन १० गते राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको…