आज कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी […]

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

काठमाडौँ- प्रतिनिधि सभालाई  नेकपा एमालेका सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् । यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था प...

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

काठमाडौं– प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् । यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

दलीय आधारमा एक-एकजनाले बोलेपछि गृहमन्त्रीले जवाफ दिने

कार्यव्यवस्था परामर्श समिति बैठकमा सदनलाई नियमित अगाडि बढाउने सहमति भएको छ। बैठकमा दलीय आधारमा एक-एक जनाले आकस्मिक समय प्रयोग गर्ने गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति भएको हो।  सय किलो सुन...

कार्यव्यवस्था परामर्श समिति सदस्य चयन (नामावलीसहित)

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका हुन्।...

प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने, अब कसरी अघि बढ्छ प्रक्रिया?

प्रतिनिधि सभाको आजकै बैठकमा एमसिसी टेवुल हुने भएको छ। ११ बजे बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसिसी लैजाने निर्णय भएको हो। संसद सचिवालयका एक कर्मचारीले १ बजे बस्ने प्रतिनिधि सभामा...

एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा नजाने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ । सभामुख सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

५ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि बिहान साढे ११ बजे बस्नेछ । यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

३ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । मंगलबार संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । तर उक्त सम्भावित कार्यसूचीमा अमेरिकी […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।  एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह ग

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं, माघ १५ । सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आज बिहान ११ बजे सङ्घीय संसद् […]