१३ चैत, वीरगञ्ज । एकै दिन १४ जना छात्रा बेहोस भएको पटेर्वासुगौली गाउँपालिकामा मनोसामाजिक परामर्श दिइएको छ । नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्स अहेमा थापाले मनोसामाजिक परामर्श दिएकी हुन् । गाउँपालिकाको वडा नम्बर–४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ९ चैतमा एकै दिन १४ जना छात्रा बेहोस भएका थिए […]