विराटनगरमा सरसफाइकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सम्पन्न

मोरङ – विराटनगर महानगरपालिकाले सरसफाइकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम गरेको छ। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा सोमबार तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटन गर्दै महानगर प्रमुख नागेश कोइरालाले सरसफाइकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताए। मेयर कोइरालाले महानगरलाई सफा, सुन्दर बनाउन सफाइकर्मीहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका थिए। उनले भने, ‘सफाइकर्मीहरू विराटनगर महानगरको […]

सम्बन्धित सामग्री

विशेषज्ञ स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण  तालिम सम्पन्न

बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै जिल्लाका अस्पतालका चिकित्सक, पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभुत तथा आकस्मिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।

वडाध्यक्षलाई अभिमुखीकरण तालिम सम्पन्न

ओखलढुंगा । ओखलढुंगामा नवनिर्वाचित वडाध्यक्षहरुलाई विद्यमान संवैधानिक तथ

२५ पत्रकारलाई सेनाको प्रशिक्षण

पर्वत : सैनिक जनसम्पर्क निर्देशनालयले मध्य कमाण्ड हेडक्वार्टर जिल्ला अन्तर्गतका पत्रकारलाई एक हप्ताको प्रशिक्षण दिएको छ।मध्य कमाण्डअन्तर्गतका ३१ जिल्लाका २५ पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम (डीसीओपी) तालिम दिएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा सुरु भएको प्रशिक्षण बुटवलस्थित २२ नम्बर अड्डा योगीकुटी मा पुगेर सम्पन्न भयो।जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते  स्थलगत भ्रमण सहितको तालिम सञ्

आजदेखि निर्वाचन आयोगको ११०२ टोल फ्रि सञ्चालनमा

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ  । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो । ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।

स्थानीय चुनावको जानकारी दिन आयोगको कल सेन्टर

काठमाडौं : आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि निर्वाचन आयोगले कल सेन्टरको व्यवस्था गरेको छ।आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि चैत १५ देखि कल सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिलाई आज (सोमबार) नै अभिमुखीकरण तालिम दिइएको बताए। आयोगले कल सेन्टर सञ्चालनका लागि ११०२ टल फ्रि नम्बरको व्यवस्था गरिसकेको पनि उनले जानकारी द

एकद्धार सङ्कट व्यवस्थापन सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण

जाजरकोटमा एकद्धार सङ्कट व्यवस्थापन सम्बन्धी सरकोरावालाहरु सँग एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्य तथा किर्डाक नेपालको आयोजनामा आइतबार सदरमुकाम खलंगामा उक्त तालिम सम्पन्न भएको हो ।

वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न एक दिने अभिमुखीकरण तालिम सम्पन्न

खोटाङ – खोटाङमा वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण सम्बन्धी एक दिने  अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरिरहेको  सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गतको कार्यक्रम खोटाङका विभिन्न ठाँउबाट प्रतिनिधित्व गर्नुभएका २७ जना प्रहरीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।  कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख नायब उपरीक्षक उमेश लम्साल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार ...

शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने

हेटौँडा : दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमवारबाट गणना थालिएको छ। ६ वर्षपछि नेपालमा पुनः गैँडा गणनाको काम थालिएको हो। नेपाल सरकार, बन तथा भु-संरक्षण मन्त्रालयको निर्णय अनुसार गैँडा गणनामा खटिने प्राविधिकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरी यसअघि २०७१ चेत २८ गतेदेखि नेपालमा प्राकृतिक वासस्थानमा एकसिँगे गैँडा पाइने संरक्षित क्षेत्रहरु चितवन…

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा आफ्ना कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरण तालिम सम्पन्न भएको छ। माघ १५ बाट सुरू गरिएको कार्यक्रम बिहीवार सम्पन्न भएको हो।

दुई दिने अभिमुखिकरण सम्पन्न

असार २४ । विदेशी सहयोग तथा सञ्चारिका समूहको आयोजनामा रहेको ‘पत्रकार महिलाका लागि लैंगिक अवधारणा सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम शुक्रबार राजधानीमा सम्पन्न भएको...