२५ पत्रकारलाई सेनाको प्रशिक्षण

पर्वत : सैनिक जनसम्पर्क निर्देशनालयले मध्य कमाण्ड हेडक्वार्टर जिल्ला अन्तर्गतका पत्रकारलाई एक हप्ताको प्रशिक्षण दिएको छ।मध्य कमाण्डअन्तर्गतका ३१ जिल्लाका २५ पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम (डीसीओपी) तालिम दिएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा सुरु भएको प्रशिक्षण बुटवलस्थित २२ नम्बर अड्डा योगीकुटी मा पुगेर सम्पन्न भयो।जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते  स्थलगत भ्रमण सहितको तालिम सञ्

सम्बन्धित सामग्री

२५ पत्रकारलाई सेनाद्वारा डिसिओपी तालिम

पर्वत : नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको आयोजनामा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु भएको छ।मध्य कमाण्डले जिम्मेवारी लिँदै आएको ३१  जिल्लामध्ये २४ जिल्लाका २५ जना पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम सुरु भएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा भइरहेको तालिममा गृह मन्त्रालयका उपसचिवसहित नेपाली सेनाका अधिकृतहरुले प्रशिक्षण दिइरहेका छन्। जेठ २२, २३ र २४ गते तीन ब्यारेकमा हुने आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते