शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने

हेटौँडा : दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमवारबाट गणना थालिएको छ। ६ वर्षपछि नेपालमा पुनः गैँडा गणनाको काम थालिएको हो। नेपाल सरकार, बन तथा भु-संरक्षण मन्त्रालयको निर्णय अनुसार गैँडा गणनामा खटिने प्राविधिकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरी यसअघि २०७१ चेत २८ गतेदेखि नेपालमा प्राकृतिक वासस्थानमा एकसिँगे गैँडा पाइने संरक्षित क्षेत्रहरु चितवन…

सम्बन्धित सामग्री

गैँडा गणनामा ध्रुवेले झम्टिँदा...

चितवन राष्ट्रिय निकुञ्जमा ९ चैतदेखि २७ चैतसम्म गैँडा गणना भयो । गणक टोलीमा म पनि थिएँ । गणकहरू समूहमा विभाजित भएर गैँडा गणना गरियो । गणनाका क्रममा दुःख अनेक आए,...

गैँडा गणना सकियो, आज नतिजा सार्वजनिक हुँदै

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना सकिएको छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शुक्रबा साँझ गणना सम्पन्न गरिएको र आज  दिउँसो नतिजा सार्वजनिक गरिँदैछ।

गैँडा गणना आज सकिने

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदैछ । उनले भने, &ls...

कसरी गरिँदैछ गैँडा गणना - BBC News नेपाली

यस पटकको गैँडा गणना यस अघिकै विधि र प्रविधिबाट गरिएको गणक तथा पूर्व सहायक वार्डेन वेद खड्काले बताए।

गैँडा गणना टोलीलाई धु्रवेले लखेट्दा…

कावासोती । गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । गैँडा गणनामा खटिएका प्राविधिक […]

बर्दियामा बुधबारदेखि गैँडा गणना सुरु

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट गैँडा गणना सुरु भएको छ। मंगलबार गैँडा गणनामा खटिने सम्पूर्ण कर्मचारीहरुलाई तालिम प्रदान गरिएसँगै बुधबारबाट गणना सुरु गरिएको हो।बर्दिया राष्ट्रिय निकुञ्जले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।आजबाट सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने निकुञ्जले जनाएको छ। गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नौ र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरी १० वटा हात्तीक

आजदेखि गैँडा गणना सुरु

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सोमबार बिहान सिटी फुकेर गैँडा गणनाको सुरुआत गरेका हुन्

तस्बिरमा गैँडा गणना शुभारम्भ

दुर्लभ हुँदै गएको वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमबारबाट गणना थालिएको छ । ६ बर्षपछि नेपालमा पुनः गैँडा गणना थालिएको हो । सोमबार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित रमौली–प्रतापपुरमा पुगेर वन तथा वातावरण मन्त्री प्रेम आलेले हात्तीमा चढेर सिठी फुक्दै गैँडा गणना सुरु भएको घोषणा गर्नुभयो ।

छ वर्ष पछि एकसिङ्गे गैँडा गणना शुरु

संकटापन्न सूचिमा रहेको एकसिङ्गे गैँडाको अवस्था पहिचानका लागि आज(सोमवार)बाट गैँडा गणना शुरु भएको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको त्रासले गत वर्ष रोकिएको गैँडा गणना यस बर्ष गरिन लागेको हो । यस वर्षको गैँडा गणनाको शुरु पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर क्षेत्रदेखि शुरु गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जानकारी दिनुभयो ।

सहज छैन गैँडा गणना

आगामी सोमबार (९ चैत)देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुँदै छ । बर्दिया, शुक्लाफाँटालगायत देशभर नै चैतभित्रै गैँडा गणनाको तयारी छ । हरेक ५ वर्षको अन्तरालमा गैँडा गणना गरिँदै आएको...