गठबन्धनका उम्मेदवारलाई भोट माग्दै देश दौडाहमा सांस्कृतिक संघ

नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ अहिले देश दौडाहमा रहेको छ । नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सघाउने र जिताउने उदेस्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित संघले गत १८ गतेबाट देश दौडाहा अभियान सुरु गरेको हो ।नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिको संयोजनमा नवलपरासीबाट सुरु गरेको संघले देश दौडाह कार्यक्रम चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बर्दिया, स्याङ्जा, पाल्पा,अर्घाखाची,कास्की, चितवन लगायत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गर

सम्बन्धित सामग्री

भोट माग्दै ओलीले भने : देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् । मौन समय सुरु हुनु अघिल्लो दिन बुधबार भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष […]

प्रकाशमानको घरदैलोमा बाबुराम भोट माग्दै

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने दाबी गर्नुभएकाे छ ।  शुक्रवार काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाे कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाण्डौ १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउनु भयो । ...

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...

‘जय देश जय चरेस’ भन्दै मकवानपुरमा भोट माग्दै राप्रपा उम्मेदवार मैनाली

हेटौँडा । राजा सहितको सनातन हिन्दू राज्यको ‘अजेण्डा’ बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारले अनौठो नारा बोकेर चुनावमा होमिएका छन् । ‘जय देश जय नरेश’ भन्ने राप्रपाको मूल नारा रहे पनि मकवानपुर–२ का उम्मेदवार राजन मैनाली भने ‘जय देश, जय चरेस’ भन्दै चुनावी मैदानमा उत्रिएका छन् । गाँजा […]

उम्मेदवारको खोजीमा उत्साहित मतदाता (फोटो फिचर)

हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो

जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा

वैशाख – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।  यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए ।  ...

जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा

वैशाख – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।  यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए ।  ...