जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा

वैशाख – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।  यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए ।  ...

सम्बन्धित सामग्री

एमालेको गुणगान गाउँदै भोट माग्दै बोहोरा

रुपन्देही क्षेत्र नंं. ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बालकृष्ण खाँणसँग चुनावी प्रतिस्पर्धामा छन् ।बोहोरा यस क्षेत्रमा चतुर चुनावी रणनीति भएका नेता मानिन्छन् । मूलतः राप्रपा र एमालेको राजनीतिक तथा सैद्धान्तिक चरित्र मिल्दैन भन्ने तथ्य दुवै दलका घोषणापत्रबाट छर्लङ्ग हुन्छ । अझै राजतन्त्र र धर्म सापेक्ष हिन्दु राष्ट्र चाहिन्छ भन्दै घोषणापत्र जारी

चुनावमय सामाजिक सञ्जाल

गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईको भोट माग्दै गरेको आवाज गोरखाको सबैजसो रेडियोबाट हिजोआज गुन्जिरहेको छ। ‘आउँदो आसन्न निर्वाचनमा मलाई आँखा चिन्हमा भोट हालेर जिताउनुहोस्’, आफै अडियो विज्ञापनमा बोल्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री बनाउनु भो, धेरै गरेँ, अझै गर्न बाँकी छ मलाई भोट दिनुहोस्।’