वैशाख – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।
यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए । ...