काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ । हालै सम्पन्न पार्टीको राजनीतिक समितिले विभिन्न दल÷संगठनसँग एकता, सहकार्य