दुई साताअघि सुनकोसी गाउँपालिकास्थित ठोकर्पाका तीन किशोरीलाई काभ्रे र सिन्धुपाल्चोकको सीमा गाउँ वनदेउबाट माइती नेपालले उद्धार ग¥यो । विदेश लैजाने आश्वासन दिएका व्यक्ति लिन नआएपछि उनीहरू तीन दिनसम्म वनदेउ–दोलालघाट गरिरहेपछि माइती नेपालले उनीहरूलाई उद्धार गरेको हो ।