एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो। खेलको ४२ औं मिनेटमा बुइ होआङ […]
The post इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश first appeared on हाम्रो खेलकुद.