बगदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट

इराकको राजधानी बगदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीयका बीचमा आइतबार भएको बताइएको छ । सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिनुभएको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उनीहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र

सम्बन्धित सामग्री

वाफ महिला फुटबलमा प्यालेस्टाइन, इराक र सिरियाको समूहमा नेपाल

२२ माघ, काठमाडौं । फेब्रुअरी १९ देखि साउदी अरेबियामा सुरु हुने वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन इराक र सिरिया एकै समूहमा परेका छन् । वेष्ट एसियन फुटबल एसोसिएसनले सोमबार समूह विभाजन सार्वजनिक गरेको हो । जसमा आयोजक साउदी अरेबियासहित ५ पटकको च्याम्पियन जोर्डन, लेबानोन र ग्वाम समूह ए मा छन् । नेपालको समूहमा रहेको प्यानलेस्टाइन २०१२ मा […]

इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश

एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो।  खेलको ४२ औं मिनेटमा बुइ होआङ […] The post इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश  first appeared on हाम्रो खेलकुद.

एएफसी एसियन कपमा इराक र जोर्डनको विजयी सुरुवात

एएफसी एसियन कपअन्तर्गत समूह डीमा रहेको इराक र समूह ईमा रहेको जोर्डनले आआफ्ना खेलमा जित हासिल गरेका छन् । इराकले इन्डोनेसियामाथि ३ - १ गोलअन्तरले हरायो । जोर्डनले मलेसियालाई ४ -...

१२ नेपाली युवा गुमाएको इराक घटना स्मृतिबाट हराउँदै

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ । आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो । काठमाडौं उपत्यकामा कर्फ्यू जारी गर्नुपरेको थियो ।रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे । बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । वैदेशिक रोजगारीका लागि पुगेका नेप

महिला तथा किशोरीलाई भारत हुँदै इराक पुर्याइँदै

वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभनमा पारी महिला तथा किशोरीहरूलाई भारत हुँदै खाडी मुलुक पठाउने बिचौलियाहरूको सक्रियता बढ्दै  गएको छ । उनीहरूलाई जोखिमपूर्ण रूपमा भारत हुँदै इराक, ओमनजस्ता देशमा लैजाने गरेको कपिलवस्तुको कृष्णनगरा उद्धार गरिएकाहरुबाट खुलेको हो ।इलाका प्रहरी कार्यालय कृष्णनगर र आफन्त नेपाल नामक गैर सरकारी संस्थाले दुई दिनमा ७ जनालाई कृष्णनगर सीमाबाट उद्धार गरेको  छ ।  उनीहरूलाई इराक र ओमन  गैरकानुनी रूपमा लैजान लागेका अवस्था भेटाएको थियो । सोधपुछका

इराक हत्याकाण्डको १८ वर्ष, अझै रोकिएन इराक जाने क्रम

इराकमा १२ जना नेपाली नागरिकको हत्या भएको आज १८ वर्ष पूरा भएको छ । २०६१ साल भदौमा जोर्डन हुँदै इराक पुगेका नेपाली १२ जना नागरिकलाई इराकी अतिवादी समूह सुन्नीले २०६१ साल भदौ १५ गते राति हत्या गरेको थियो ।हत्या गर्नुभन्दा पहिले सुन्नी समूहले १२ जना नेपाली नागरिकलाई भदौ ४ गते अपहरण गरेका थिए । अपहरणमा परेको सूचना पनि नेपाल सरकारलाई दिइएको थियो । नेपाल सरकारले आफ्ना नागरिकलाई बचाउन कोसिस गरेको भए पनि त्यो सम्भव भएन र अन्त्यमा अतिवादी समूहले घाँटी रेटेर तथा टाउकोमा गोली हानेर उनीहरुको हत्या गरेको

इराक युद्धको रणनीति बनाउने पूर्वअमेरिकी रक्षामन्त्रीको निधन

१७ असार, काठमाडौं । इराक युद्धका मुख्य रणनीतिकार मध्येका एक डोनाल्ड रम्सफेल्डको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ८८ वर्षको उमेरमा रेम्सफेल्डको निधन भएको हो । उनको परिवारले बुधबार दिएको जानकारीअनुसार न्यु मेक्सिकोको ताओस सहरस्थित आफ्नै घरमा राम्सफेल्डको निधन भएको हो । उनी दुईपटक अमेरिकाको रक्षामन्त्री भएका थिए । रम्सफेल्ड अमेरिकी पूर्व राष्ट्रपति जर्ज […]

इराक युद्धको जस्तै गरी चीनविरुद्ध भिडन्तको पृष्ठभूमि तयार गर्दै अमेरिका

अमेरिकाका राष्ट्पति जो बाइडनले चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोनाभाइरस चुहिएर महामारी फैलिएको हो कि हैन भन्ने विषयमा तीन महिनाभित्र अनुसन्धान गर्न अमेरिकी गुप्तचर निकायहरूलाई निर्देशन दिएका छन् ।  इराक युद्ध शुरू गर्नुअघि अमेरिकाले यसैगरी इराकमा आमविनाशकारी हतियार छ कि छैन भन्ने विषयमा अनुसन्धान गराएको थियो ।  त्यतिखेर अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाल स्ट्रीट जर्नलका रक्षा संवाददाता माइकल आर गोर्डनले इरानमा आमविनाशकारी हतियारको भण्डार छ भन्ने झूटो खबर दिएर अमेरिकी आक्रमणलाई जायज ठहर गरेका थि...

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज इराक जाँदै

काठमाडौं। इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबला टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आजराति इराक प्रस्थान गर्ने जनाएको हो। नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्नेछ। नेपालले जेठ १५ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।