एजेन्सी, १३ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले नेपाललाई पनि सचेत रहन सुझाव दिएको छ । इटाली, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, बोत्सना, हङकङ, इजरायल, बेल्जियम र चेक गणतन्त्रमा […]