काठमाडौं : बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको विज्ञले बताएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्।उनका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ। ‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएकाे छ,’उनले भने,’ललितपुर जिल्लाका एक जनामा यो भाइरस पत्ता लागेको छ। सबै सचेत बनौँ,सार्वजनिक ठाउँमा भिडभाड नगरौं।’जनस्वा