चीनमा कोरोना फैलियो, तर नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन : डा. पुन

काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी चीन, भारतलगायत  ९० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् । […]

सम्बन्धित सामग्री

चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन, कति खराब छ स्थिति ?

विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन ।मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ  को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरे

चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा चिन्ता व्यक्त

विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडनोम गेब्रेयसले चीनको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनले चीनसँग जमिनको अवस्थाको व्यापक मूल्याङ्कन र जोखिम मूल्याङ्कनका लागि थप जानकारी मागेका छन् । चीनमा कोरोनाको बीएफ.७ भेरियन्टका कारण स्थिति लगातार खराब हुँदै गइरहेको छ । पछिल्लो २४ […]

‘कोरोना भाइरसबाट आतंकित हुनु पर्दैन’

चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यसबारे सचेत गराएका छन् । तर, धेरै आत्तिनुपर्ने अवस्था भने नरहेको उनीहरुको भनाइ छ । रोगका लक्षण देखिए तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन,” श्रेष्ठले भने, “चीनमा कोरोना भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।