काठमाण्डाै – पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृङ्खला, प्रकृतिक बनावट र सौन्दर्यताले पर्यटकहरूलाई नेपाल आउन आकर्षण गर्छ । तर सन् २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर पर्याे । पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त देश लकडाउनमै गयाे । जसका कारण कुनै पनि व्यवसाय सञ्चालन हुन सकेनन् । यस्तो अवस्थामा अब नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवर्द्धन गर्नका लागि के काम गरिरहेकाे छ ? अब नेपालको पर्य...