–सचेतनाका लागि सरकारको भूमिका जरुरी –अमेरिका, क्यानडालगायत ७५ बढी राष्ट्रमा फैलियो –बाँदर वा मुसाको सम्पर्कबाट पनि सर्न सक्ने –संक्रमण भएको २१ दिनसम्ममा लक्षणहरू देखिने –भारतमा १२ जनामा पुष्टि –लजाउन नहुने डाक्टरको सल्लाह काठमाडौं । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एक ६० वर्षीया […]