चीनमा २०२३ मा अन्न उत्पादनमा वृद्धि हुने

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयले देशमा शरद ऋतुमा उब्जनी हुने अन्नमा वृद्धि हुने बताएको छ।शरद ऋतुमा गत वर्षको तुलनामा अन्न उत्पादन बढ्ने आकलन गरिएको हो। कृषि क्षेत्र बिस्तार गरिएकाले उत्पादनमा वृद्धि हुने बताइएको छ। यस वर्ष चीनमा उत्पादनमा रेकर्ड कायम हुने बताइएको छ।

सम्बन्धित सामग्री

युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्ट्रेट पुग्यो

युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ।रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो। जहाजपछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ।युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो। रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो।रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्

खरिद हुने भयो रैथाने बालीको अन्न

सिमकोट – सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बालीका अन्न किसानसँग खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडसँग ती बालीका अन्न खरिदका लागि सम्झौता भएपछि गाउँपालिकाले किसानसँग खरिद कार्य अगाडि बढेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुुसार रैथाने बालीको अन्न खरिदको परिमाण खुल्ने गरी लिमिटेडको हुम्ला शाखासँग सम्झौता भएको छ। सम्झौताअनुुसार गाउँपालिकाले […]

रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो । दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...

युक्रेनबाट अन्न निर्यातको नयाँ बाटो

रुसले युक्रेनमा आक्रमण गरिरहेको समयमा थुप्रै खराब अवस्था देखिए पनि केही सुखद सङ्केत देखिएका छन्। रुस र युक्रेन दुवै देश युक्रेनमा रहेको ‘ग्रेन कार्गो’ मार्फत् संसारका अन्य देशमा लैजानका लागि सहमत भएका छन्। रुसको घेराबन्दीमा युक्रेन परेका कारण त्यहाँ अन्न रोकिएको थियो। यसरी अन्न रोकिएका कारण संसारको बजार प्रभावित भएको थियो। अहिले निर्यातका लागि तयार […]

सुनसरीमा अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो […]

सुनसरीमा अन्न भण्डार गृह सञ्चालन

सुनसरी : गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएको छ। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ।भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ। मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ। भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ। अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्

सुनसरीमा नेपालकै पहिलो अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइँलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि

धर्मभकारीमा अन्न भर्ने प्रचलन कायमै

गलेश्वर- म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन चलनलाई निरन्तरता दिने उद्देश्यले सहकारी संस्था नै गठन गरेर अन्न भकारीमा अन्न भर्ने र […]

मुगुमा अन्न उत्पादानमा कमी

हिमाली जिल्ला मुगुमा यस वर्ष गहुँ र जैको उत्पादन घटेको छ । समयमै वर्षा नभएकाले मुगुमा लगाइने हिउँदे अन्नबालीको यस वर्ष उत्पादन घटेको हो । जिल्लाको कुल ३ लाख २३ हजार ४ सय ५० क्षेत्रफलमध्ये अन्न तथा खेती योग्य १९ हजार ३ सय ४० क्षेत्रफलमा लगाइएको अन्न बाली राम्रो उत्पादन भए स्थानीयले कम्तीमा ६ महिना […]