धर्मभकारीमा अन्न भर्ने प्रचलन कायमै

गलेश्वर- म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन चलनलाई निरन्तरता दिने उद्देश्यले सहकारी संस्था नै गठन गरेर अन्न भकारीमा अन्न भर्ने र […]