सुनसरीमा अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो […]

सम्बन्धित सामग्री

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु

पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शुक्रबारदेखि भण्डारण सेवा सञ्चालनमा ल्याएकाे हो । कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको बताए ।

सुनसरीमा अन्न भण्डार गृह सञ्चालन

सुनसरी : गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएको छ। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ।भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ। मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ। भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ। अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्

सुनसरीमा नेपालकै पहिलो अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइँलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि