माधव पक्षधर सांसदहरुको बैठक सम्पन्न, ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । भोलि विहान ९ बजेसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनको लागि कदम नचाले अप्रिय कदम चाल्ने निर्णय गरेको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । […]

सम्बन्धित सामग्री

निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्ता गठबन्धनको मंगलबार विहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको यस बैठकले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

एमसीसीबारे गठबन्धनको बैठकमा सहमति जुटेन, बैठक भोलि विहान १० बजे बस्ने

काठमाडौं, ५ फागुन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए । उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

काठमाडौं, ८ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकमा संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिले नै संघको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । तर, आम रुपमा […]

एमाले कार्यदलको बैठक सम्पन्न, भोलि विहान सुखद् समाचार दिने नेताहरुको भनाई

काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि प्याकेजमै सहमति गरिएको नेताहरुको दाबी छ । बैठकस्थलबाट बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले बैठक सकारात्मक रहेकोले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै विवाद समाधान हुने दाबी गरेका […]

बागमती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक भोलि (असार १९) गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । आज एकैदिन प्रदेशसभाको ३ वटा बैठक सम्पन्न भएका छन् । प्रदेशसभाको आज विहान १२ बजेदेखि बसेको बैठकमा प्रदेश मामिलाका सम्बन्धमा विषेश समयमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने दोस्रो बैठकमा प्रदेश सरकारले असार १ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफल गरिएको थियो ।&nbs