काठमाडौं, ८ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकमा संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिले नै संघको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । तर, आम रुपमा […]