एमाले कार्यदलको बैठक सम्पन्न, भोलि विहान सुखद् समाचार दिने नेताहरुको भनाई

काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि प्याकेजमै सहमति गरिएको नेताहरुको दाबी छ । बैठकस्थलबाट बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले बैठक सकारात्मक रहेकोले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै विवाद समाधान हुने दाबी गरेका […]