बागमती प्रदेशसभाको बैठक भोलि (असार १९) गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । आज एकैदिन प्रदेशसभाको ३ वटा बैठक सम्पन्न भएका छन् । प्रदेशसभाको आज विहान १२ बजेदेखि बसेको बैठकमा प्रदेश मामिलाका सम्बन्धमा विषेश समयमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने दोस्रो बैठकमा प्रदेश सरकारले असार १ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफल गरिएको थियो ।&nbs