गठबन्धन भत्काउने रणनीतिमा ओली

काठमाडौं, २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा तथ्यलाई स्वीकारे र अर्को भविष्यवाणी गरे । उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी गरे । दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए […]

सम्बन्धित सामग्री

एमाले कुनै दलसँग गठबन्धन गर्दैनः केपी ओली

जनकपुरधाम –  एमाले अध्यक्ष केपी शर्मा ओली एमाले कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन्। यद्यपि, उनले आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए। उनले भने, ‘आफ्नै खुट्टामा उभन नसक्ने […]

गठबन्धन लुतो हो : अध्यक्ष ओली

हेटौँडा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् ।  आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् । ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छु, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र […]

झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्यो : केपी ओली

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ । ‘झापामा […]

गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

ओली गठबन्धन भत्काउन केन्द्रित

काठमाडौं, ६ फागुन । नेकपा एमाले सत्ता गठबन्धन भत्काउन केन्द्रित भएको छ । उसले गठबन्धन भत्काएपछि मात्र एमसीसीमा आफ्नो कित्ता स्पष्ट पार्ने रणनीति बनाएको बुझिएको छ । ५ फागुनको साँझ बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडेर सहमतिमा आउन भनेको बुझिएको छ । देउवाले एमसीसीबारे सहमतिमा जाने गरी ओलीका […]

देउवा-ओली गठबन्धन बन्दै

काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]

देउवा-ओली गठबन्धन बन्ला ?

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् । अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल […]

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? […]