काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि काँग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् । मे दिवसका अवसरमा माओवादी निकट मजदुर सङ्गठनको कार्यक्रममा नेता पुनले ओलीलाई परास्त गरेपछि यो गठबन्धन सधैँ नरहने बताए । उनले एमालेभित्र पनि ओली प्रवृत्तिबाहेक अरु भोलिका दिनमा […]